Rule 27
अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्ने
(१) नियम २६ बमोजिम तयार भएकोे अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले आयोगले निर्धारण गरेको समयमा आफ्नो कार्यालयमा अनुसूची–३ बमोजिमको ढाँचाको सूचना सहित प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।
मतदाता नामावली सम्बन्धी नियमावली, २०६८
Chapter - 2
Rule 3: मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्नेRule 4: प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेRule 5: प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकारRule 6: सहायक नाम दर्ता अधिकारी नियुुक्त गर्न वा तोक्न सक्नेRule 7: सङ्कलक खटाउन सक्नेRule 8: कर्मचारी नियुक्त गर्न सक्नेRule 9: कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नु पर्ने
Chapter - 3
Rule 10: नाम सङ्कलन तथा दर्ता गर्नु पर्नेRule 11: नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्नेRule 12: त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्नेRule 13: विवरण सङ्कलन गर्ने आधारRule 14: विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्नेRule 15: विवरण बुझाउनु पर्नेRule 16: नामावली अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेRule 17: मतदाता नामावलीमा नाम समावेश हुन छुट भएको व्यक्तिले दरखास्त दिन सक्नेRule 18: नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्नेRule 19: नाम हटाउन वा सार्न सूचना दिन सक्नेRule 20: संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्नेRule 21: मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्नेRule 22: दाबी विरोधको सम्बन्धमा निर्णय गर्नु पर्नेRule 23: दोहोरो नाम हटाउन जानकारी दिनु पर्नेRule 24: दोहोरो नाम हटाउनु पर्नेRule 25: मृत्यु भएको वा बसाइँ सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउनेRule 26: अन्तिम मतदाता नामावली तयार गर्नु पर्नेRule 27: अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्नेRule 28: अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्ने ;-Rule 29: अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्नेRule 30: मतदाता नामावलीको आवश्यक प्र्रति तयार गर्नु पर्नेRule 31: नाम समावेश गर्न सकिने विशेष व्यवस्थाRule 31A: सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्था
Chapter - 4
Rule 32: नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्थाRule 33: विवरण सङ्कलन गर्न सक्नेRule 34: मतदाता नामावली हेर्न र नक्कल दिन सकिनेRule 35: विवाद निरुपण गरिनेRule 36: मतदाता नामावलीको प्रति बिक्री गर्न सक्नेRule 37: मतदाता नामावली वेभसाइटमा राख्न सक्नेRule 38: मतदाता प्रमाणित गर्नु पर्नेRule 39: कागजात सुरक्षित राख्नु पर्नेRule 40: सहयोग लिन सक्नेRule 41: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेRule 42: खारेजी र बचाउ